site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगर आइपुग्यो रेल !
SkywellSkywell
Dabur Nepal
NIC Asia

विराटनगर । बुधबारदेखि नेपालमा रेल कुदन थालेको छ । भारतको बथनाहादेखि  मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आइतबार रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल–वे कस्टम यार्ड र भारतीय रेल–वे स्टेशन बथनाहातर्फबाट ट्रयाकमा फलाम लिक बिच्छ्याउँदै ३.३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो । हालसम्म रेल–वेको परीक्षण भइसकेको जोगबनी–विराटनगर निर्माण कम्पनी इरकोनका राजाराम भगतले जानकारी दिए । 

परीक्षणका क्रममा आइतबार रेलको इन्जिन ल्याइएको हो । अब डिसेम्बर १२ देखि नियमित रुपमा सञ्चालन गरिने उनले बताए ।  सो मार्गमा चल्ने रेल भने यात्रुवाहक होइन । कच्चा पदार्थ ढुवानी गर्न सहजताका लागि व्यापारी व्यवसायीहरुले प्रयोग गर्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu