site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एचआईभी संक्रमित बालबालिकालाई प्रधानमन्त्रीको टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकाको दोस्रो दिन शनिबार एचआईभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन् । शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा आश्रय लिइरहेका २३ बालबालिकालाई बालुवाटारमा बोलाएर टीका र दसैँको फूल–प्रसाद दिइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आमाबाबुका कारण जन्मँदै एचआईभी संक्रमित हुन अभिशप्त बालबालिकाले गायनलगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था, उनीहरूका आवश्यकताका बारेमा विद्यालयका शिक्षकहरूसँग चासो राखेका र सहयोगको वचनसमेत दिएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro