site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पुँजीबजार सञ्चालनको लागि विशेष ऐन, लाभकरण राजस्वमा राम्रो योगदान गर्‍यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकको जस्तै आफ्नो संरचना र बजार सञ्चालन गर्ने भएको छ । बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले २९औँ वार्षिकोत्सवको अवसमा सम्बोधन गर्दै छुट्टै ऐनको लागि प्रक्रिया सुरु गरिएको बताए ।

राष्ट्र बैंकको आफ्नो संरचनाको लागि नेपाल राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्थाको लागि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन रहेको छ । बोर्डले पनि सोहीअनुसारको बोर्ड सञ्चालनको लागि शक्तिशाली ऐन र बजार सञ्चालनको लागि छुट्टै ऐनको तयारी गरेको उनले बताए ।

उनले धितोपत्रको प्राथमिक र दोस्रो बजार विस्तार भएको र जसबाट राज्यले उल्लेख्य रुपमा लाभकर प्राप्त गरेको बताए । सीडीएस एन्ड क्लियरिङ पुनःसंरचना गर्ने नेप्सेको सूचक गणना विधि सान्दर्भिक बनाइने  उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC