site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्रिकेटर रोबिनसन निलम्बित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इङ्ल्यान्डर एण्ड वेल्स क्रिकेट बोर्डले बलर ओली रोबिनसनलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरेको छ । बोर्डले आइतबार रोबिनसनलाई  निलम्बन गरेको हो । सामाजिक संजाल ट्विटरमा आपत्तिजनक ट्विटहरु पोस्ट गरेको विषयमा अनुसन्धान गर्न रोबिनसनलाई निलम्बन गरिएको हो ।

न्युजिल्यान्डविरुद्धको खेलबाट टेस्ट टिममा डेब्यु गरेका रोबिनसनलाई ट्विटमा रंगभेद हुने र यौनिक ट्विटहरु रहेको बताइएको छ ।

रोबिनसनलाई सन् २०१२ देखि ०१३ को समयमा गरिएको ट्विटको कारण निलम्बन गरिएको हो । रोबिनसनले उक्त ट्विटबारे माफीसमेत मागिसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement