site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ ‘पुरानो डुङ्गा’को अर्को गीत (भिडियोसहित)
काठमाडौं । नेपाली कथानक चलचित्र ‘पुरानो डुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘निर जैले रिसाउने’ भाइरल भएपछि सोही चलचित्रको ‘माझी’ बोलको अर्को गीत सार्वजनिक गरिएको हो । 
चलचित्रको कथाबाट सुरु हुने गीतको बीचबीचमा पनि डुङ्गाको स्टोरी ल्पे गरिएको छ । डुङ्गाका लागि दाजु भाइले गरेको झगडा देखाइएको छ । 
गीतमा माओत्से गुरुङ, दयाहाङ राई, मेनुका प्रधानलगायतका कलाकार देखिन्छन् । 
गीतमा शब्द तथा संगीत दुवै कालिप्रसाद बासकोटाको रहेको छ । ‘नीर जैले रिसाउने पनि बास्कोटाकै शब्द तथा संगीतको गीत हो । 
मंसिर १० गते रिलिज हुने चलचित्र ‘पुरानो डुङ्गा’ को कथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका छन् भने निर्देशन रामबाबुले नै गरेका छन् । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro