site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘आईएमई हात हुँदैन खाली’ योजनाका विजेतालाई उपहार प्रदान
काठमाडौं । आईएमईले दसैंमा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजना अन्तर्गत सबै हप्ताका भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिल दास श्रेष्ठ र ब्रान्ड एम्बासडर श्री दीपकराज गिरीद्धारा संयुतm रुपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान गरे ।  
मलेसिया, कतार र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राही तिलकबहादुर श्रेष्ठ, सुरेन्द्रप्रसाद थारु, आङ्ग नर्बु शेर्पा र सरोज श्रेष्ठले उपहार जितेका थिए । 
यहि असोज १ देखि ३०, सम्म सञ्चालन भएको ‘आईएमई हात हुँदैन खाली’ योजनामा १४९ आईएमई सेन्टरसहित ५ हजार २ सयभन्दा बढी रेमिटेन्स भुक्तानी काउन्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका विभिन्न शाखाका लाखौं सेवाग्राहीहरू सहभागी भएका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro