site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
करिनाको गर्भमा रहेको बच्चाको लिङ्ग परीक्षण गराएको छैनः सैफ अली खान
काठमाडौं । बलिउड अभिनेता सैफअली खानले उनकी गर्भवती पत्नी करिना कपुरले गोप्यरुपमा गर्भमा रहेको बच्चाको लिङ्ग परीक्षण गराएको भन्ने मिडिया रिर्पोटलाई अस्वीकार गरेका छन् ।
भारतीय समाचार संस्था एनडीटीभीका अनुसार खानले सञ्चार माध्यममा आए जस्तो उनीहरुको नयाँ बच्चाको जन्म बेलायतमा नहुने पनि प्रष्ट पारेका छन् । साथै उनका अनुसार नयाँ जन्मिने बच्चाको नाम सैफिना पनि हुने छैन ।
अर्को महिनामा उनीहरुको बच्चा जन्मिने बताइएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro