site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘द विनर’ लाई सोलो रिलिजको अवसर
काठमाडौं । चलचित्र ‘द विनर’ ले सोलो रिलिजको अवसर पाएको छ । शुक्रबार नै प्रदर्शनमा आउने भनिएको ‘द फेमस’ रिलिज हुन नसकेपछि ‘द विनर’ ले सोलो रिलिजको अवसर पाएको हो । 
सेन्सर समयमा हुन नसकेपछि ‘द फेमस’ निर्धारित मितिमा  प्रदर्शनमा आउन नसकेको हो ।
अष्ट्रेलिया, दुबई र नेपालमा छायाँकन गरिएको ‘द विनर’  बलिउड र हलिउडको झल्को दिने भन्दै प्रचार गरिएको चलचित्र हो । 
हिक्मत बिष्टले निर्देशन गरेको ‘द विनर’ मा पूर्व मिस नेपाल मलिना जोशी, महेशमान श्रेष्ठ, मन्चिन शाक्य, रेशु तामाङ, राजकुमार पन्तलगायतका कलाकारले अभिनय गरेका छन् । 
‘द विनर’ को निर्माण पक्षले यसको सिक्वेल ‘द विनर-२’ निर्माणको औपचारिक घोषणा गरिसकेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro