site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘द विनर’, प्रर्दशन अगावै ‘द विनर–२’को घोषणा
काठमाडौं । शुक्रबारबार प्रर्दशन हुन् लागेको चलचित्र ‘द विनर’को प्रर्दशन अगावै ‘द विनर’ को सिक्वेल ‘द विनर–२’ को घोषणा गरिएको छ । 
बिहीबार आयोजित एक कार्यक्रममा ‘द विनर–२’को घोषणा गर्दै चलचित्रको प्रि–प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको र चाँडै फ्लोरमा जाने निर्माण पक्षले जानकारी दियो । 
कहिल्यै हार्न नजान्ने एक युवकको संघर्षमा आधारित ‘द विनर’ले बलिउड तथा हलिउड फिल्मको स्तरियता दिने प्रयास गरेको निर्माण पक्षले दाबी गर्दै आएको छ । यसको छायांकन अष्ट्रेलिया, दुबई र नेपालमा गरिएको छ । 
‘द विनर’ मा महेशमान श्रेष्ठ, पूर्व मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । ‘द विनर’ लाई हिक्मत विष्टले अभिनय गरेका छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro