site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैटरीना कैफको इन्स्टाग्राम र ट्वीटर अकाउन्ट छैन
काठमाडौं । बलिउड अभिनेत्री कैटरीना कैफले फेसबुक बाहेकका अन्य कुनै पनि समाजिक सञ्जालमा आफ्नो आबद्धता नभएको स्पस्ट पारेकी छन् ।
कैटरीना कैफकोतर्फबाट उनका प्रबक्ताले कैटरीनाको कुनै पनि इन्स्टाग्राम र ट्वीटर अकाउन्ट नभएको र उनको नाम रहेका भनिएका सम्पूर्ण अकाउन्ट फर्जी भएको पनि स्पष्ट पारेका छन् ।
साथै प्रबक्ताले अभिनेत्री कैटरीना कैफले फेसबुकमा समय बिताउन मनपराउने बताउँदै यदी उनी इन्स्टाग्राम र ट्वीटरमा जोडिने निर्णय गरेमा त्यसको आधिकारिक घोषणा गरी जानकारी गराउने पनि स्पष्ट पारेका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro