site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन प्रवद्र्धनमा सहयोग गर्न अष्ट्रेलिया तयार छः जिंग ली
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । अष्ट्रेलियाको लिबरल पार्टीकी नेतृ जिंग लीले अष्ट्रलिया नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न तयार रहेको बताएकी छन् । नेपाल भ्रमणमा रहेकी उनले जीवनबहादुर शाहीसँगको भेटमा सांसद् लीले अष्ट्रेलिया नेपालको पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्न तयार रहेको बताएकी हुन् । 
“नेपालमा भूकम्प गएपछि उहाँको पर्यटन खस्किएको छ भन्ने सुनेर म यहाँ आएकी हुँ,” उनले भनिन्,“सुनेको भन्दा यहाँ मैले फरक देखेँ केही सम्पदामा क्षती पुगेपनि समाचारहरुमा आएजस्तो मैले पाइन । यो सन्देश विश्वभर फैल्याउनु पर्छ ।” 
आफू, आफ्नो पार्टी र अष्ट्रेलिया नेपालको विकासका लागि सँधै तयार रहेको भन्दै उनले नेपालमा पर्यटन प्रवद्र्धन र भूकम्पले पर्यटकीय क्षेत्र र सम्पदामा प्रचारमा आएजस्तो क्षति नपुगेको सन्देश दिन नै आफू नेपाल आएको लीले बताइन् ।  
भेटमा मन्त्री शाहीले अष्ट्रेलियाबाट नेपालले पर्यटनका लागि नेपाल सुरक्षीत गन्तब्य रहेको सन्देश विश्वभर फैल्याउन सहयोगको अपेक्षा गरेको बताए । उनले पर्यटकीय गन्तव्यमा भूकम्पले ठूलो क्षती नपुगेको र क्षति भएका भौतिक संरचना पनि पुनः निर्माणका क्रममा रहेको बताए । 
मन्त्री शाहीले लीको भ्रमणले द्विदेशीय कुटनीतिक सम्बन्धमा सुधार र विकासमासमेत दिदै आएको सहयोग रकममासमेत अष्ट्रेलियाले बृद्धि गर्ने विश्वास व्यक्त गरे ।  
आठ दिने भ्रमणका लागि शनिबार लीको नेतृत्वमा नेपाल आएको टोली पोखरा र चितवसमेत जाँदैछ । लीले विश्जवसम्पदा सूचीमा रहेका काठमाडौंका सबै धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोलक गरिसकेकी छिन् ।
लीको टोलीमा साउथ अस्ट्रेलियास्थित अवैतनिक वाणिज्यदुत दीपक धमला, गैरआवासिय नेपाली संघ साउथ अष्ट्रेलियाका सचिव नविन पन्तलगायत त्यहाँका उद्योगीसहित १० जना सहभागी छन् । 
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro