site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् बैठक सुरु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संसद् बैठक सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ । 

बिहीबार रास्वपाबाहेकका राजनीतिक दलका नेताहरूबीच दुईबुँदे सहमति भएको छ । जसमा संसदीय छानबिन समिति बनाउने भन्ने विषय भने उल्लेख छैन ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्