राजनीति
-1748326378.jpg)
काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । निर्धारित समयमा बस्न नसकेपछि बैठक आजै दिउँसो ३:१५ बजे बस्ने गरी तय गरिएको छ ।
आज दिउँसो १ बजेका लागि बैठकको समय तय गरिएको थियो । तर, सत्तापक्ष र विपक्षी दलबीच सहमति जुट्न नसकेपछि बैठकको समय सारिएको हो ।
यद्यपि, अझै सहमति नजुटेकाले आज पनि नियमित बैठक चल्ने सम्भावना न्यून छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ १४:५४
प्रतिक्रिया दिनुहोस्