site stats
बाह्रखरी :: Baahrakhari
देश
न्यायपालिका अधिकृत समाजमा कुइँकेल
Argakhachi Cement Island Ad

काठमाडौं । न्यायपालिका अधिकृत समाजको अध्यक्षमा सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेल निर्वाचित भएका छन् । समाजको पाँचौँ साधारणसभाबाट उपाध्यक्षमा निराजन पाण्डे र शारदा फुयाँल, महासचिवमा अविधान सापकोटा, सचिवमा वीरेन्द्र बस्नेत र कोषाध्यक्षमा प्रकाश सुवेदी निर्वाचित भएका छन् ।

सदस्यहरूमा नरेश कार्की, देवराज दाहाल, रेवतीप्रसाद पराजुली, उर्मिला भट्टराई, कविता दाहाल, तेजबहादुर राई, मुस्ताक अहम खान र चक्रबहादुर रसाइली सुनार छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २३:२१
प्रतिक्रिया दिनुहोस्