देश

काठमाडौं । ललितपुरको ठैबमा बाटो चौडा गर्ने क्रममा पोल ढलेर एक व्यक्तिको मृत्यु भएको छ ।
पोल ढलेर लाग्दा रमेश खड्गीको मृत्यु भएको हो । अहिले स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् ।
स्थानीयको विरोधका कारण बाटो अवरुद्ध भएको ललितपुर प्रहरीका एसपी चक्रराज जोशीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ १५:१४
प्रतिक्रिया दिनुहोस्