site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।  

Argakhachi Cement Island Ad

जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब नौ करोड र पुँजीगत चार खर्ब सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

चालु वर्षको तुलनामा एक खर्ब बढेको हो । 

 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्