site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुई घण्टापछि सुरु बैठकमा विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षीले अवरोध गरेका छन् । निर्धारित समयभन्दा दुई घण्टापछि सुरु भएको बैठक विपक्षीले अवरोध गरेका हुन् । 

बैठक सुरु हुनासाथ विपक्षी दलका सांसद उठेका हुन् । सभामुखले आसन ग्रहणका लागि आग्रह गरेका छन् । 

Argakhachi Cement Island Ad

उनले दलीय आधारमा बोल्न दिने भन्दै अघि बढ्नका लागि बस्न आग्रह गरेका हुन् । सांसदहरूले बैठकमा होहल्ला गरेका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने चेतावनी उनीहरूको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्