site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सिलसिले हाँस र बकुल्ला
Argakhachi Cement Island Ad

सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको खेतमा आहाराको खोजीमा रहेका सिलसिले हाँसको जोडी र ठूलो सेतो बकुल्ला । केही दिनदेखिको वर्षाका कारण खेतमा पानी जम्न थालेपछि यी हाँसहरू देखिन थालेका हुन् । यो हाँस दलदल, पोखरी र सिमसार क्षेत्रमा बस्न रुचाउँछ । तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्