site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गोलभेँडा व्यापार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा सञ्चालित कृषि फर्ममा बिक्रीका लागि गोलभेँडा संकलन गर्दै श्रमिकहरू। स्थानीय किसानका अनुसार दाङमा गोलभेँडा प्रतिकिलो २२ रुपैयाँको दरले थोकमा बिक्री हुँदै आएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्