site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीति कार्यक्रमले सत्तारूढ सांसदमै उत्साह पैदा गर्न सकेन : प्रचण्ड 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम जनअपेक्षा अनुकूल नभएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले वर्तमान संकटसँग जुध्न नसक्ने खालको नीति कार्यक्रम आएको बताए । 

“नीति तथा कार्यक्रमले न त विगतको समीक्षा गरेको छ, न वर्तमान संकटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ । यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ,” उनले भने । 

उनले सत्तारूढ पक्षकै सांसद मौन रहनु गम्भीर संकेत भएको बताए ।  “जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro