site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमालयन जाभाको ७४औँ शाखा स्वयम्भूमा, देश–विदेशमा आक्रामक विस्तार 

काठमाडौं । हिमालयन जाभाले शनिबार काठमाडौंको ७४औँ शाखा खुलेको छ ।

आक्रामक विस्तारमा रहेको जाभाले अहिले नेपालबाहेक विभिन्न देशमा पनि आफ्ना आउटलेट विस्तार गरिसकेको छ ।

शनिबार काठमाडौंको स्वयम्भूमा खुलेको ७४औँ आउटलेट हो ।

himalayanjava--1746264313.jpg
 

“आज हामीले ७४औँ आउटलेट विस्तार गरेका हौँ,” हिमालयन जाभाका प्रबन्ध निर्देशक दिवाकर ओझाले भेन, “फ्रेन्चाइजको कुरा गर्दा हामीले बजार हेरेर बढ्ने निर्णय गर्छौं ।”

उनले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजार विस्तारको अभियान जारी रहेको बताउँदै नेपालबाहिर अमेरिका, क्यानडा, भुटानलगायतका देशमा पनि विस्तार भएको जानकारी दिए ।

काठमाडौं बाहिर पोखरा, इटहरी, कुरिनटारलगायत स्थानमा पनि विस्तार भएको छ ।

java-1746264313.jpg
 

संस्थापक गगन प्रधानले २७ वर्ष अघिदेखि ६ जना कर्मचारीबाट हिमालयन जाभाको सुरुवात गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro