site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलर सार्वजनिकसँगै सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईं एन्ड इन्फिनिटी’ले कन्सर्ट प्रस्तुत गरेको थियो । 

चलचित्र ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको छ । वैशाख २६ गते रिलिज हुने चलचित्र यथार्थवादी सामाजिक कथानक रहेको निर्माणपक्षले बताएको छ । 

नवीन चौहानले निर्देशन गरेको चलचित्रमा विपीन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro