site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षकहरूको आकस्मिक बैठक रत्नराज्यलक्ष्मी माविमा

काठमाडौं । शिक्षकहरूको आकस्मिक बैठक सुरु भएको छ । बैठक रत्नराज्यलक्ष्मी माविमा सुरु भएको नेपाल शिक्षक महासंघले जनाएको छ ।

बैठकले आगामी रणनीति तय गर्ने शिक्षक नेताहरू बताउँछन् । बैठकमा अहिले भइरहेको आन्दोलनको पनि समीक्षा हुनेछ ।

आइतबारमात्र बानेश्वर क्षेत्रमा प्रहरीसँग भएको झडपमा क्रममा झन्डै दुई दर्जन शिक्षक घाइते भएका छन् । यस्तै, एक पत्रकारसहित केही प्रहरी पनि घाइते भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro