site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५२ पदाधिकारीविरुद्धको रिटमा आइतबार पेसी
Tiktok banner adTiktok banner ad

काठमाडौं । संवैधानिक निकायमा ‘असंवैधानिक’ नियुक्ति भएको भन्दै चार वर्षअघि परेको रिट बुधबार चौथोपटक हेर्दाहेर्दैमा परेको छ ।

०७७ मंसिर र ०७८ वैशाखको निर्णयबाट नियुक्त भएका ५२ पदाधिकारीविरुद्ध परेको रिट गत माघ ३० यता संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । बुधबार पनि संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेर यही वैशाख ७ गते आइतबारको पेसी तोकेको हो ।

संवैधानिक इजलास बुधबार मात्र बस्ने अभ्यास रहेकोमा आइतबार नै पेसी तोकिएपछि निरन्तर सुनुवाइ गरी फैसला हुने संकेत देखिएको छ । यद्यपि, हाल निरन्तत सुनुवाइको आदेश नभएकाले त्यस दिनको सुनुवाइ पनि निरन्तर हुने वा नहुने सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro