मुस्ताङको थासाङ गाउँपालिका–२ बोक्सीखोलामा धौलागिरि हिमालबाट गतवर्ष भदौ ७ गते झरेको हिमपहिरोको थुप्रो । हेर्दा चट्टान जस्तै देखिएको हिमपहिरोको थुप्रो पग्लिन धेरै समय लागेको छ । तस्बिर : सुशीलबाबू थकाली/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com