site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
किङ कोब्रा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङको घोराही उपमहानगरपालिका–२ स्थित बलरामपुर बस्तीनजिकबाट उद्दारकर्ताले उद्धार गरेको राजगोमन (किङ कोब्रा) सर्प । सरकारले संरक्षित वन्यजन्तुको सूचीमा राखेको यो दुर्लभ तथा विषालु सर्प हो । उद्धार गरिएको उक्त सर्पलाई जीवितै डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्