कला

काठमाडौं । गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ ।
गायिका शशि रावलको शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
यसअघि उनले ‘सिड्नी जाने रेल’, ‘तिम्रो आवाज’लगायत गीत ल्याएकी थिइन् । जोशी देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ ११:२१
प्रतिक्रिया दिनुहोस्