site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थल आजबाट दैनिक १८ घण्टा सञ्चालनमा

काठमाडौं । त्रिभुवन विमानस्थल आज मंगलबारबाट दैनिक १८ घण्टा सञ्चालनमा आउने नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन विमानस्थल स्तरोन्नतिका लागि कात्तिक २३ देखि रातमा बन्द हुने गरेको थियो । सुरुमा १० घण्टा बन्द गरिएकामा आलोचना भएपछि आठ घण्टामा झारिएको थियो ।

मुख्य विमानस्थल १० घण्टा बन्द गरी स्तरोन्नतिका काम सुरु गरिएको थियो । विकल्पका रूपमा भैरहवा विमानस्थल उडान गर्न छुटसहित सञ्चालन गर्ने कार्ययोजना समेत थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लयमा फर्किन लागेपछि भैरहवा विमानस्थल शून्यता छाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro