site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पत्रकार हत्याको विरोध

काठमाडौं । राजावादी समूहको प्रदर्शनका क्रममा शुक्रबार तीनकुनेमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा नेवा पत्रकारहरूद्वारा बसन्तपुरमा आयोजना गरिएको विरोधसभामा सहभागीहरू । तस्बिर : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २२:४७
प्रतिक्रिया दिनुहोस्