site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवादित अडियो बाहिरिएपछि सुदूरपश्चिमका मन्त्रीले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार (चैत १६) पदबाट राजीनामा दिएका छन् ।

विवादित अडियो बाहिरिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । शनिबार उनले मुख्यमन्त्रीको निवास पुगेर राजीनामापत्र बुझाएका शाहको सचिवालयले जनाएको छ ।

चौधरी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका थिए । विवादित एउटा अडियो शुक्रबार (चैत १५) समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro