site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठकको समय सारियो, अब २ बजे बस्ने
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आज दिउँसो २ बजे बस्नेगरी बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ ।

सदन सञ्चालनका विषयमा दलहरूसँग सहमतिको प्रयास भइरहेकाले बैठकको समय सारिएको हो । अहिले सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

यसअघि, बैठक आज बिहान ११ बजेका लागि तय गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्