site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण डढेलो, बस्तीमा पस्ने जोखिम

काठमाडौं । ललितपुरको वाग्मती गाउँपालिका–४, स्थित बुढीदेवी सामुदायिक वनमा भीषण डढेलो लागेको छ ।

मंगलबार साँझदेखि सुरु भएको डढेलो अझै नियन्त्रणबाहिर रहेको वाग्मती गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार लामाले जानकारी दिए ।

उनका अनुसार, डढेलो बस्ती पस्ने जोखिम छ । समयमै डढेलो नियन्त्रणमा ल्याउन नसक्दा अन्यत्र सरेको हो ।

डढलो बस्तीमा पस्ने जोखिम बढेपछि वडाले सूचना नै जारी गरेर आगो निभाउने काममा सहयोग गर्न आह्वान गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro