राजनीति

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति बैठकले आधिकारिक धारणा तय गर्ने नेताहरूले बताएका छन् । त्यस्तै, पार्टीको आन्तरिक विषय र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १४:३८
प्रतिक्रिया दिनुहोस्