site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमानलाई हटाउने विषयमा टाउको नदुखाउन गगनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई नचाहिने ठाउँमा हात नहाल्न आग्रह गरेका छन् । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा अनावश्यक टाउको नदुखाउन उनले आग्रह गरेका हुन् ।

मंगलबार संसद्मा बोल्दै थापाले नचाहिने ठाउँमा हात हालेर टाउको नदुखाउन सरकार र आफ्ना मन्त्रीलाई आग्रह गरे ।

घिसिङलाई हटाउन लागेको भन्दै उनले सरकार र ऊर्जामन्त्री दीपक खड्कालाई सांकेतिक रूपमा सुझाव दिएका हुन् । उनले राम्रो काम गर्न र अनावश्यक कुरामा सरकारले नचाहिने काम नगर्न आग्रह गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro