site stats
बाह्रखरी :: Baahrakhari
देश
गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध

काठमाडौं । दार्चुलामा सडक अवरुद्ध भएको छ । गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोमबार (भदौ २) बिहान करिब पौने ६ बजे शैल्यशिखर नगरपालिका–६, तेरछ्र्यालेकस्थित सडकमा पहिरो खसेको हो । अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्