site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
राजेन्द्र महतोलाई प्रश्न– जसपासँग कार्यगत एकताको औचित्य के ? (भिडियो)

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

काठमाडौंको बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा बिहीबार आयोजित एक कार्यक्रममा दुवै पार्टीका अध्यक्षले कार्यगत एकताका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

यसै सन्दर्भमा बाह्रखरीले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोलाई कार्यगत एकताको औचित्यबारे प्रश्न गरेको छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्