site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यौनकर्मीको कथामा आधारित चलचित्र ‘अनोरा’ले जित्यो ओस्कर अवार्ड

काठमाडौं । अमेरिकाको लस एन्जलसमा जारी ओस्कर अवार्ड समारोहको साँझको नाम फिल्म ‘अनोरा’को नाममा राखिएको छ । 

एक यौनकर्मीको कथामा आधारित यो चलचित्रले अहिलेसम्म उत्कृष्ट चलचित्र पुरस्कारसहित पाँच विधामा ओस्कर अवार्ड पाइसकेको छ ।

चलचित्रकी अभिनेत्री माइकी मेडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । 

यो चलचित्रका लागि सिन बेकरले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । उत्कृष्ट अभिनेताको अवार्ड पनि यही चलचित्रले पाएको छ । 

‘द ब्रुटलिस्ट’का अभिनेता एन्ड्रिअन ब्राडीले उत्कृष्ट अभिनेताको ओस्कर जितेका छन् ।

यो चलचित्रले बेस्ट ओरिजिनल स्कोर र बेस्ट सिनेम्याटोग्राफीको लागि ओस्कर अवार्ड जितेको छ ।

यस वर्षको ओस्करमा ‘ब्रुटलिस्ट’ले तीन विधामा ओस्कर अवार्ड, ‘विकेड’ले दुई, ‘एमिलिया पेरेज’ले दुई र ‘ड्युन–२’ले दुई विधामा अवार्ड जितेका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro