site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगालको खाडीमा भूकम्प, कोलकातामा पनि धक्का महसुस

काठमाडौं । पश्चिम बंगालमा भूकम्प भएको छ । मंगलबार बिहान ६ : १० बजे गएको भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा रहेको थियो । 

५.१ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको थियो । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro