site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्यामको ‘फूलको रंग’मा प्रभात र उषा 

काठमाडौं । गायक श्याम राउतको स्वरमा रहेको गीत ‘फूलको रंग’ सार्वजनिक भएको छ । रोमान्टिक गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतले साथ दिएकी छन् ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा शब्दरचना गीतकार दयाराम पाण्डेको छ । गीतमा एरेन्ज महाराज थापाको रहेको छ ।

गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र उषा उप्रेती फिचर्ड छन् । 

भिडियोको निर्देशन विक्रम स्वारले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा प्रविन भट्टको निर्देशन छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro