site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
देवीदह

सिरहाको लहान नगरपालिका—१७ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीदह । ६ हेक्टर क्षेत्रफलमा फैलिएको यस पोखरी संरक्षण र संवर्द्धनको अभावमा कुरुप बन्दै गएको छ । तस्बिर : सुदीप राउत/रासस

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्