देश

काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयको तेस्रो तलामा शनिबार आगलागी भएको छ ।
आगलागी के कारणले भएको हो खुल्न सकेको छैन । कर्मचारी र प्रहरीको प्रयासमा अहिले आगो नियन्त्रणमा आएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ १०:०६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
-1746971175.jpg)
प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग