देश
![बालबालिका अपहरणमा संलग्न भियतनामी नागरिक कलंकीबाट पक्राउ](https://12khari.top/uploads/posts/Pakrau Arrest1691160977.jpg)
काठमाडौं । अपहरणमा संलग्न भियतनामी नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले उनलाई शुक्रबार साँझ काठमाडौंको कंलकीबाट पक्राउ गरेको हो ।
उनीमाथि बालबालिकालाई अपहरण गर्ने र कोठामा बन्धक बनाउने आरोप छ । प्रहरीको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ २०:४४
प्रतिक्रिया दिनुहोस्