site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको असन्तुष्टि– बन्दै गरेको नेपाल देखेनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई निराशाको व्यवसाय बनाउनेहरूले समाज भड्काएको आरोप लगाएका छन् । शुक्रबारदेखि सुरु प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा उनले देशमा केही हुँदै गरेका विषयको ढाकछोप गरेर निराशा फैलाउनेले बन्दै गरेको नेपाल पनि देख्न छोडेको बताए ।

“निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्याभन्दा व्यवसायको बजार बनाउनेहरूका लागि यस्तो उपलब्धि मान्य भइरहेको छैन,” प्रधानमन्त्री ओलीले भने, “राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया र खपतको व्यवसाय बनाउनेहरूबाट पर गएर मात्र हामी बन्दै गरेको नेपाल देख्न सक्छौँ ।”

उनले देशमा कुनै न कुनै संचना बनिरहेको र त्यसले सुविधाको ढोका खोलिरहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro