site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभामा रास्वपाको अवरोध
Dabur Nepal

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले कार्यसूची प्रस्तुत गरिरहँदा रास्वपाका सांसदहरू उभिएका छन् । उनीहरूले धारणा राख्नका लागि समय मागेका छन् । 

सभामुखले दलीय आधारमा समय निर्धारण गरेकाले बसिदिन आग्रह गरिरहेका छन् । उनले दलीय आधारबाट तय भएको समयमा नै धारणा राख्न आग्रह गरेका छन् ।

संसद्को हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । आजको बैठकमा शीर्ष नेताहरूले धारणा राख्ने कार्यसूची तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro