राजनीति
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।
उनले निवेदनमा आफू थुनामा नरहेको अवस्थामा सदनको काम कारबाही नियमित गर्न कुनै किसिमले बाधा–अबरोध गर्न एवम् लागु हुन नसक्ने हुँदा निलम्बन फुकुवाको माग गरेका छन् ।
यस्तो छ लामिछानेले दिएको निवेदन
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १२:५३
प्रतिक्रिया दिनुहोस्