site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको सचिवालय बैठक जारी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयसहित संसद्को हिउँदे अधिवेशनलगायत मुद्दामा छलफल हुने नेताहरूले बताएका छन् ।

त्यस्तै, पार्टीबाटै हालै जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत जारी भएको कार्यविभाजनबारे असन्तुष्टि पनि चर्किएको छ । सोही विषयमा पनि छलफल हुने नेताहरूले जनाएका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro