राजनीति
प्रतिक्रिया दिनुहोस्
काठमाडौं । सभामुख देवराज घिमिरेले सत्तापक्ष प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।
संसदको हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सभामुख घिमिरेले छलफल गरेका हुन् ।
संसद्को हिउँदे अधिवेशन माघ १८ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com