site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा समिति सभापतिका स्वकीय सचिव धरौटीमा रिहा
Tiktok banner adTiktok banner ad

काठमाडौं । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल धरौटीमा रिहा भएका छन् ।

बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पाँच लाख धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

पोखरेल गएको पुस २५ गते विराटनगरबाट पक्राउ परेका थिए ।

पोखरेलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले उनलाई पक्राउ गर्न अदालतसमक्ष अनुमति मागेको थियो । फेसबुक समेत लक गरी बसेका उनी हाल फरार छन् । केहीअघिसम्म उनी काठमाडौंमा थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro