site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
असन चोकको एक घरमा आगलागी

काठमाडौं । काठमाडौंको असन चोकको एक घरमा आगो लागेको छ । सामान राखेको गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।

बिहीबार दिउँसो ४ बजे असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोको गोदाम घरमा आगो लागेको हो ।

आगलागीको खबर पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली नियन्त्रणका लागि खटिएको छ । आगो नियन्त्रणको प्रयास जारी छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro