site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले नपाए संसद् बहिष्कार गर्ने चेतावनी दिएका छन् । 

बुधबार बसेको लेखा समिति बैठकमा मोदीले सभापति ऋषिकेश पोखरेलले मार्गप्रशस्त गर्नुपर्ने भन्दै त्यसो हुन नसके संसद् बहिष्कार गर्ने चेतावनी दिएका हुन् । 

प्रधानमन्त्री र लेखा समितिका सभापति एकै दलको हुन नहुने मान्यताको पालना हुनुपर्ने उनले बताए । मोदीले अहिलेको अध्यादेशले व्यापारीलाई खुलमखुला कालोबजारी गर्न बाटो खुल्ला गरिएको उनको आरोप थियो । 

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्नका लागि सेटिङमा सिमेन्टको मूल्य बढाइएको हो कि भन्ने गम्भीर प्रश्न सिर्जना भएको उनको भनाइ छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro